सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सर्पको टोकाइबाट महिलाको मृत्यु 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ साउन २, ११:०४ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ। सर्पको टोकाइबाट बेल्डाडी गाउँपालिका–२ की ६५ वर्षीया कमलादेवी महर विष्टको सोमबार विहान मृत्यु भएको हो।

घरमा सुतिरहेकी उनलाई राति सर्पले डसेको थियो। त्यसपछि उपचारका क्रममा उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

कमेन्ट लोड गर्नुस