सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको बित्थडचिरमा कार्यरत करार कर्मचारीलाई काममा नआउन आदेश

२०७९ असार ३२, ०४:४३ खबर संवाददाता

धनगढीः बझाङको बित्थडचिर गाउँपालिकामा कार्यरत करारका कर्मचारीहरूलाई काममा नआउन भनिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै करार कर्मचारीहरूलाई अनिश्चितकालका लागि काममा नआउन भनेको हो।

असार ३१ गतेको गाउँ कार्यपालिको बैठकले सबै वडाहरू, शाखा तथा इकाईहरूमा कार्यरत करार, अस्थायी र ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई म्याद थपबारे निर्ण नहुँदासम्म काममा नआउन दिने निर्णय गरेको  हो। एक समिति गठन गरिएको र उक्त समितिले नै म्याद थपबारे निर्णय लिने बताइएको छ। 

यस्तो छ सूचना

No description available.

कमेन्ट लोड गर्नुस