सुदूर नेपाललाई विश्वसँग जोड्दै

श्रीलंकाका प्रदर्शनकारीहरूले सेना अधिकारीबाट बन्दुक र गोला बारुद खोसे

२०७९ असार ३०, ०४:२१ खबर संवाददाता

श्रीलंका: संसद परिसर नजिकै रहेको पोल्दुवा जंक्शनमा प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूको एउटा समूहले टी–५६ बन्दुक र दुईवटा म्यागजिन खोसेका छन्।

झडपका क्रममा प्रहरी जवान गम्भीर घाइते भएका र उनीहरुको अहिले उपचार भइरहेको छ। उक्त सिपाही वेलावाया आर्मी क्याम्पमा तैनाथ रहेका , प्रहरीले जनाएको छ।

यसैबीच पोलडुवा जंक्शन र प्रधानमन्त्री कार्यालय नजिकै झडप हुँदा ८४ जना घाइते भएका छन्।
 

कमेन्ट लोड गर्नुस