सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुढीगंगा-६ को वडाध्यक्षमा एमालेका जैशी विजयी 

२०७९ असार २६, ०१:१० खबर संवाददाता

बाजुराः बुढीगंगा नगरपालिका ६ मा नेकपा एमालेका हेमराज जैशी विजयी भएका छन्। नेपाली काँग्रेसका बलबहादुर थापालाई पराजित गर्दै वडाध्यक्षमा जैशी विजयी भएका हुन्।

जैशीले ४ सय १२ ल्याएका छन् भने थापाले ३ सय ५३ मत ल्याए। 

कमेन्ट लोड गर्नुस