बझाङको जयपृथ्वी नगरपालिकाले ल्यायो ५५ करोड बजेट
२०७९ असार १०, ०६:२६
बझाङः आगामी आर्थिक वर्षका लागि जयपृथ्वी नगरपालिकाले ५५ करोड २९ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ। शुक्रबार नगरसभामा उपप्रमुख रतनबहादुर सिंहले उक्त बजेट प्रस्तुत गरेका हुन्।
सभाले नगरपालिकाको विकासका विभिन्न कार्यक्रममा ५५ करोड २९ लाख ८१ हजार बजेट विनियोजन गरेको जनाइएको छ।
कमेन्ट लोड गर्नुस