सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुरामका नगर प्रमुखले आफुले पाउँने भत्ता अनाथ बालबालिकालाई दिने 

२०७९ असार ३, ०९:४२ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरा परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले आफुले पाउँने भत्ता अनाथ, टुहुरालाई वितरण गर्ने घोषणा गरेका छन्। परशुराम नगरपालिका आफुले पाउँने कार्यपालिका बैठक र खाजा भत्ता अनाथ, टुहुरा, असाय बालबालिकालाई वितरण गर्ने घोषणा गरेका हुन्। 

शुक्रबार नगरकार्यपालिकाका बैठकले छात्रा र अनाथ, टहुरा, जेहेन्दार बालबाललिकाकालाई कार्यविधी निर्माण गरि छात्रवृति दिने निर्णय गरेको छ।

कमेन्ट लोड गर्नुस