सुदूर नेपाललाई विश्वसँग जोड्दै

अफिन सुदूरपश्चिमको अध्यक्षमा पन्त 

२०७९ असार २, ०२:४५ खबर संवाददाता

धनगढी: एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) सुदूरपश्चिमको अध्यक्षमा तिर्थराज पन्त चयन भएका छन्। विहीबार भएको साधारण सभाले पन्तको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो। 

अफिनको उपाध्यक्षमा रमेश पाण्डेय, सचिवमा लोकराज भटट र कोषाध्यक्षमा धिरेन्द्र साउद चयन भएका छन्। यस्तै सदस्यहरुमा क्रमशः बेदप्रसाद जोशी,  चक्र खडायत, गजेन्द्रबहादुर चन्द, बालकृष्ण रिजाल र जेपी चन्द चयन भएका भएका छन्।  

कमेन्ट लोड गर्नुस