सुदूर नेपाललाई विश्वसँग जोड्दै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ९० लाख बजेट

२०७९ असार १, ०५:५७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि ९० लाख बजेट विनियोजन गरेको छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। 

उक्त बजेट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा खेलाडी छनौटका लागि भएको उनले बताए।    

कमेन्ट लोड गर्नुस