सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य ६ सय रुपैयाँले घट्यो

२०७९ असार १, ०३:२४ खबर संवाददाता

काठमाडौंः मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सनुको मूल्य ९६ हजार ५ सय र तेजावी सुनको ९६ हजार रुपैयाँ तोकिएको हो। यस्तै चाँदीको मूल्य १ हजार २४५ रुपैयाँ तोकिएको छ।

मंगलबार ९७ हजार एक सय रुपैयाँमा छापावाल र ९६ हजार ६ सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो। चाँदीको मूल्य भने मंगलबार पनि १ हजार २४५ रुपैयाँ नै थियो।

कमेन्ट लोड गर्नुस