सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य १५ सयले बढ्यो

२०७९ जेठ २९, १२:३६ खबर संवाददाता

काठमाडौं: आज सुनको मूल्य तोलामा १५ सय रुपैयाँले बढेको छ।

शुक्रबार तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १५ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १२८० रुपैयाँमा कारोबार भइरहेको छ।

कमेन्ट लोड गर्नुस