सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा जेसिजले सेयर बजारबारे तालिम दिने 

२०७९ जेठ २५, ०५:०० खबर संवाददाता

धनगढीः धनगढीमा जेसिजले सेयर बजार समबन्धी तालिम दिने भएको छ। धनगढीमा जेसिजले जेठ २८ गते उक्त तालिम दिइने जनाएको छ। 

तालिम =शुल्क १ हजार तोकिएको छ। सो तालिम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने छ। 

कमेन्ट लोड गर्नुस