सुनको मूल्य घट्यो
२०७९ जेठ २४, ०१:२२
काठमाडौं: मंगलबार सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ। आज सुन तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। हिजो १ हजार २९० रुपैयाँ रहेको चाँदीको मूल्य आज घटेर तोलाको १ हजार २७५ रुपैयाँ भएको हो।
कमेन्ट लोड गर्नुस