सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ सय रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ जेठ २२, ११:३६ खबर संवाददाता

काठमाडौं: आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ।

गएको शुक्रवार तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९७ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको छ। 
 

कमेन्ट लोड गर्नुस