सुनको मूल्य ९ सय रुपैयाँले बढ्यो
२०७९ जेठ २०, ११:२७
काठमाडौं: सुनको मूल्य आज ९ सय रुपैयाँले बढेको छ।
हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर ९८ हजार ५ सय रुपैयाँ पुगेको छ। यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा पुगेको छ।
कमेन्ट लोड गर्नुस