सुदूर नेपाललाई विश्वसँग जोड्दै

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने

२०७९ जेठ १५, ०४:२९ खबर संवाददाता

काठमाडौंः सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ। आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए।

कमेन्ट लोड गर्नुस