सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडीमा वडासंख्या बढाउने निर्णय

२०७९ जेठ १३, ०७:१६ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाको पहिलो कार्यपालिका बैठक बिहिबार सम्पन्न भएको छ। पहिलो कार्यपालिकाको बैठकबाट ३ वडा थप गर्ने निर्णय भएको छ।

१० वडा रहेको नगरपालिकामा थप ३ वटा वडा बनाउने निर्णय भएको छ। वडा नं ३, ५ र १० बिभाजन हुने नगर प्रमुख दीपकबहादुर बमले जानकारी दिए।


 

कमेन्ट लोड गर्नुस