सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीनन्दा-७ को अध्यक्षमा काँग्रेसका दानी विजयी

२०७९ जेठ ७, ०५:४८ खबर संवाददाता

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिका-७ को वडा अध्यक्षमा नेपाली काँग्रेसका अशोकबहादुर दानी विजयी भएका छन्। उनी ६२३ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका जनक सिंहले ३४३ मत ल्याए। काँग्रेसबाट महिला वडा सदस्यमा हरीदेवी संज्याल जैशी, दलित महिला सदस्य बसन्तीकुमारी विक र खुला सदस्यमा नरेन्द्र कुमार रोकाया र देवीलाल जेठारा निर्वाचित भएका छन्। 
 

कमेन्ट लोड गर्नुस