सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा ७ पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

२०७९ जेठ ६, ०६:१७ खबर संवाददाता

बाजुरा: बाजुराका नवनिर्वाचित ७ पालिकाका जनप्रतिनिधिले सपथ लिएका छन्। स्थानिय तहको निर्वाचनबाट विजयी ७ पालिकाका प्रमुख, उप प्रमुख र अध्यक्ष र उपाअध्यक्षहरुले सपथ लिएका हुन्।

बडिमालिका नगरपालिका, त्रिबेणी नगरपालिका, गौमुल गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका, जगन्नाथ गाउँपालिका र स्वामिकार्तिक खापर गाउँपालिकाका जनप्रतिनिधिहरुले सपथ लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।

कमेन्ट लोड गर्नुस