सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको बुढीनन्दा-४ मा एमाले विजयी

२०७९ जेठ ६, ११:०९ खबर संवाददाता

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाको-४ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा एमालेका जुलफे रोकाया प्यानलसहित विजयी भएका हुन्।

उनले ८०३ मत ल्याए। उनी नेपाली काँग्रेसका रंगवीर रोकायालाई पराजित गर्दै विजयी भए। 
 

कमेन्ट लोड गर्नुस