सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौंडीमा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र 

२०७९ जेठ ६, ०६:१५ खबर संवाददाता

धनगढी: बैतडीको पुर्चौंडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ। नवनिर्वाचित मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको निर्वाचन अधिकृतको कार्यालय पुर्चौंडीले जनाएको छ। नगरपालिकामा मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरु गरी ५२ जना निर्वाचित भएका छन्। 

कमेन्ट लोड गर्नुस