बैतडीको पुर्चौंडी-६ मा काँग्रेसको प्यानल नै विजयी
२०७९ जेठ ४, ०८:३०
धनगढी: बैतडीको पुर्चौंडी नगरपालिका-६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। उक्त वडाको अध्यक्षमा काँग्रेसका नरेन्द्र साउँद विजयी भएका छन्। साउँदले ८२५ मत ल्याउँदै विजयी भएका हुन्।
कमेन्ट लोड गर्नुस