सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटा-६ को अध्यक्षमा काँग्रेसका ऐर प्यानलसहित विजयी

२०७९ जेठ ४, ०७:२२ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ६ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दानबहादुर ऐर विजयी भएका छन्। उनी ४६६ मतका साथ प्यानलसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चक्र साउदले ४१६ मत पाए भने एकीकृत समाजवादीका रामसाहेब रानाले ७७ मत मात्रै पाए। 
 
 

कमेन्ट लोड गर्नुस