बैतडीको पुर्चौंडी-४ को अध्यक्षमा एमालेका धानुक विजयी
२०७९ जेठ ४, ०५:४१
धनगढी: बैतडीको पुर्चौंडी नगरपालिका-४ को वडा अध्यक्षमा नेकपा एमालेका दिलबहादुर धानुक (विकास) विजयी भएका छन्। उनी ६०४ मत ल्याएर प्यानलसहित विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका परमानन्द भट्टले ४०४ मत ल्याए।
कमेन्ट लोड गर्नुस