अमरगढी–१० को वडाध्यक्षमा खेमराज भट्ट(मायालु) विजयी
२०७९ जेठ ३, १०:०२
डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा नेपाली कांग्रेसका खेमराज भट्ट(मायालु) निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेस विपीका उम्मेदवारलाई १४२ मतले हराएका हुन्।
भट्टले खसेका ६९० मध्ये ३७५ मत पाएका छन् भने विपीका उम्मेदवारले २३३ मत पाएका थिए।
कमेन्ट लोड गर्नुस