सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरी-८ को वडाध्यक्षमा माओवादीका राना निर्वाचित

२०७९ जेठ ३, ०९:१० खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिका-८ को वडा अध्यक्षमा माओवादी केन्द्रका विश्राम राना निर्वाचित भएका छन्। उनी १३४० मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन्। रानाका प्रतिस्पर्धी एमालेका गजेन्द्र चन्दले ८०२ मत ल्याए भने काँग्रेसका मदनसिंह ऐरीले ३११ मत ल्याए।

कमेन्ट लोड गर्नुस