बैतडी डिलासैनीको अध्यक्षमा स्वतन्त्र उम्मेदवार जोशी विजयी
२०७९ जेठ ३, ०५:४४
धनगढी: बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोषप्रकाश जोशी विजयी भएका छन्। उनी गठबन्धनका उम्मेदवार लोकेन्द्र राना ९शितल० लाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।
जोशीले नेकपा एमालेको बैतडी नेतृत्वले आफूमाथि अन्याय गरेको भन्दै पार्टीबाट राजिनामा दिर्र्इ गत चैत्र २७ गते डिलासैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए।
कमेन्ट लोड गर्नुस