सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडी नगरपालिकामा ३ वडामा काँग्रेस र ३ मा एमाले विजयी 

२०७९ जेठ २, ०८:२४ खबर संवाददाता

बैतडी: बैतडीको पुर्चौडी नगरपालिकाकमा ३ वडामा काँग्रेस र ३ मा एमाले विजयी भएको छ। नगरपालिकाको वडा नम्बर १, २ र १० मा नेपाली काँग्रेस र वडा नम्बर ३, ८ र ९ मा एमाले विजयी भएको हो।

यस्तै पालिकाको नरगप्रमुखमा काँग्रेसका दीपकबहादुर बम अगाडि छन् भने, उपप्रमुखमा पनि कााग्रेसकै मीना धानुक अगाडी छन्। ४ वडामा गणना गर्न बाँकी छ। 

कमेन्ट लोड गर्नुस