सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको परशुराममा माओवादीका डायमण्ड अगाडि, काँग्रेसका जोशी पछिपछि

२०७९ जेठ २, ०३:१४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुराको परशुराम नगरपालिकाको प्रमुखमा नेकपा माओवादीले अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रका शेरसिंह माल ‘डायमण्ड’ ले ३१७९ मत पाएका छन्। उनका निकटम प्रतिद्वन्दी काँग्रेसका उम्मेदवार भरत बडाएर जोशी ३०९६ मत प्राप्त गरेका छन्।   

यस्तै उप प्रमुखमा माओवादीका उम्मेदवार बिमला महताले ३१७३ र  काँग्रेसका उम्मेदवार कलावती बोहराले २३९४ मत पाएकी छन्।
 

कमेन्ट लोड गर्नुस