सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको शुक्लाफाँटा-३ को अध्यक्षमा माओवादीका चौधरी विजयी 

२०७९ जेठ २, ०९:२४ खबर संवाददाता

धनगढी: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ मा नेकपा माओवादी केन्द्रका नरेन्द्र चौधरी विजयी भएका छन्। उनी ४५५ मतसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कपिन्द्र बम र नेपाली काँग्रेसका चन्द्रलाल चौधरीले समान मत ल्याए। बम र चौधरीले २४८ मत ल्याएका हुन्। विजयी भएका चौधरी २०७४ को चुनावमामा पनि माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । 
 

कमेन्ट लोड गर्नुस