सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको दोधारा चाँदनी-६ को वडाध्यक्षमा एमालेका बस्नेत प्यानलसहित विजयी  

२०७९ जेठ २, ०९:०० खबर संवाददाता

धनगढी: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-६ को वडाध्यक्षमा नेकपा एमालेका ओम बस्नेत विजयी भएका छन्। उनी ८७४ मतका साथ प्यानलसहित विजयी भएका हुन्।

बस्नेतका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिलबहादुर सिजालीले ७५१ मत प्राप्त गरे। २०७४ को निर्वाचनमा सिजालीले वडाध्यक्षमै बस्नेतलाई पराजित गरेका थिए। 
 

कमेन्ट लोड गर्नुस