सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पाटन-१० मा काँग्रेसको प्यानल नै विजयी 

२०७९ जेठ २, ०८:४० खबर संवाददाता

धनगढी: बैतडीको पाटन नगरपालिकाको वडा नम्बर १० मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा काँग्रेसका धनबहादुर कुँवर विजयी भएका हुन्। उनी ४२८ मतका साथ प्यानलसहित निर्वाचित भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवेन्द्र कुँवरले ३२८ मत ल्याए। २०७४ को निर्वाचनमा वडाध्यक्षमा निर्वाचित कुँवर यो पटक भने पराजित भएका हुन्। वडा सदस्यहरुमा पनि नेपाली काँग्रेसकै उम्मेदवार विजयी भएका छन्।
 

कमेन्ट लोड गर्नुस