डडेल्धुराको अमरगढी-५ को अध्यक्षमा क्षेत्री विजयी
२०७९ जेठ २, ०७:५३
धनगढी: डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा नेपाली काँग्रेसका टंक क्षेत्री विजयी भएका छन्।
उनी २७५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका खेमराज पाठकले २५० मत ल्याए। वडा नम्बर ५ मा कूल १०७३ मत खसेका थिए।
कमेन्ट लोड गर्नुस