बाजुराको बडीमालिका-१ मा काँग्रेसका कार्की विजयी
२०७९ जेठ २, ०६:१८
धनगढी: बाजुराको बडीमालिका नगरापालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेस कृष्ण कार्की विजयी भएका छन्। कार्की ५३१ मत ल्याउँदै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी डवल दानीले ४१७ मत ल्याए।
कमेन्ट लोड गर्नुस