सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्द-३ मा एमालेका पाण्डे विजयी 

२०७९ जेठ २, ०५:२९ खबर संवाददाता

धनगढी: बैतडीको दशरथचन्द नगरपालिका-३ मा नेकपा एमालेका अजब पाण्डे विजयी भएका छन्। पाण्डेय ३९३ मतका साथ वडा अध्यक्षमा विजयी भएका हुन्। 

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका धनबहादुर क्षेत्रिले २७७ मत प्राप्त गरे।  ७४ सालको निर्वाचनमा सो वडामा नेपाली काँग्रेसले जितेको थियो। 

कमेन्ट लोड गर्नुस