बैतडी पाटन २ मा पन्त अध्यक्षमा निर्वाचित
२०७९ जेठ १, ०८:०३
बैतडी: बैतडीको पाटन नगरपालिका वडा नं २ मा एमालेका महेश पन्त विजयी भएका छन्। उनी ५९८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पन्तले ४८८ मत ल्याएका छन्।
कमेन्ट लोड गर्नुस