सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली–२ मा कांग्रेसका भट्ट प्यानलसहित विजयी 

२०७९ जेठ १, ०३:२७ खबर संवाददाता

बैतडी:  बैतडीको मेलौली नगरपालिका–२ मा नेपाली कांग्रेसका कृष्णदत्त भट्ट विजयी भएका छन्। उनी ४०३ मतसहित वडा अध्यक्षमा विजयी भएका हुन्। 

उनका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेमराज भट्टले २४६ मत ल्याएका छन्।  सो वडामा सदस्यहरुमा नेपाली कांग्रेसकै उम्मेदवारहरु विजयी भएका छन्। 

कमेन्ट लोड गर्नुस