सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको बित्थडचिर-२ को वडाध्यक्षमा एमालेका बोहरा विजयी 

२०७९ जेठ १, १०:५४ खबर संवाददाता

धनगढी: बझाङको बित्थडचिर गाउँपालिका-२ को वडाध्यक्षमा नेकपा एमालेका मानबहादुर बोहरा विजयी भएका छन्। उनी ३१० मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट समाजवादीका तारा बोहराले २६० मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका गणेश बोहराले २५१ मत प्राप्त गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस