सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको तल्कोट-१ को अध्यक्षमा एमालेका रावल विजयी 

२०७९ जेठ १, १०:४५ खबर संवाददाता

धनगढी: बझाङको तल्कोट गाउँपालिका-१ को अध्यक्षमा नेकपा एमालेका रामचन्द्र रावल विजयी भएका छन्। उनी ४२८ मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी गठबन्धनका रोशन कुँवरले ३५३ मत प्राप्त गरेका छन्। कुँवर रावलसँग ७५ को मतान्तरले पराजित भएका हुन्।  
 

कमेन्ट लोड गर्नुस