डोटीको पुर्वीचौकी-१ मा काँग्रेसका खड्का प्यानलसहित विजयी
२०७९ जेठ १, १०:२३
धनगढी: डोटीको पुर्वीचौकी गाउँपालिका-१ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा काँग्रेसका अंकबहादुर खड्का ७५२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश खड्का ३४८ मतको अन्तरले पराजित भएका बताइएको छ।
कमेन्ट लोड गर्नुस