सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दोगडाकेदारमा गठबन्धनको शुरुवाती अग्रता 

२०७९ वैशाख ३१, ०३:०५ खबर संवाददाता

बैतडीः बैतडीको दोगडाकेदार गाउँपालिकामा गठबन्धनले शुरुवाती अग्रता लिएको छ। वडा नम्बर १ को ५० मत गणना हुँदा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका देवराज जोशीले २२ मत, एमालेका चक्र कार्कीले १९ र राप्रपाका उम्मेदवारले १ मत ल्याएका छन्। 

यस्तै उपाध्यक्षमा गठबन्धनका तर्फबाट नेकपा माअ‍ोवादी केन्द्रका नवराज भट्ट (कुसुम)ले १८ र एमालेकी पार्वती ऐरी कार्कीले १८ मत ल्याएकी छिन् । मतगणना जारी रहेको छ । 
 

कमेन्ट लोड गर्नुस