सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलौरीमा माओवादीको अग्रता कायमै 

२०७९ वैशाख ३१, १२:०० खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलौरी नगरपालिकामा माओवादीको अग्रता कायमै रहेको छ। वडा नम्बर १ मा १३८३ मत गणना हुँदा मेयरमा माओवादी केन्द्रले ५२० मत पाएको छ।

नेकपा एमालेले ४२४ र काँग्रेसले ३४० मत पाएको छ। त्यस्तै, उपमेयरमा माओवादीले ५१०, काँग्रेसले ३९६ र एमालेले ३८६ मत प्राप्त गरेको छ। वडा नम्बर १ को अध्यक्षमा पनि माओवादी केन्द्र नै अगाडि छ। माओवादीले ५७५, एमालेले ४३३ र काङ्ग्रेसले ३२१ मत प्राप्त गरेको छ। 

कमेन्ट लोड गर्नुस