कञ्चनपुरको बेलडाँडीमा १०५ वर्षीया वृद्धाले हालिन् भोट
२०७९ वैशाख ३०, ०६:१२
धनगढीः कञ्चनपुरको बेलडाँडी वडा नं ३ खैरीघाटबाट १०५ वर्षीया एक वृद्धाले मतदान गरेकी छन्। खैरीघाटस्थित सिद्धनाथ माविको मतदान केन्द्रमा १०५ वर्षीया विष्ना चौधरीले मतदान गरेकी हुन्।
जीवनको उत्तरार्धमा सिंहले मतदान गर्न पाएकोमा खुसी व्यक्त गरिन्।
कमेन्ट लोड गर्नुस