समाजवादी बैतडीका सचिव एमालेमा लागे
२०७९ वैशाख २६, ०४:५९
धनगढीः नेकपा (एकीकृत समाजवादी) बैतडीका जिल्ला सचिव एमालेमा लागेका छन्। सोमबार समाजवादी बैतडीका सचिव हर्कबहादुर धानुक एमालेमा प्रवेश गरेका हुन्।
कम्युनिष्ट आन्दोलनलाई एकीकृत समाजवादीबाट खतरा रहेका भन्दै उनले एमालेमा लागेको बताएका छन्।
कमेन्ट लोड गर्नुस