डोटीमा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु
२०७५ माघ २५, ०६:५९
डोटीमा सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु भएको छ। डोटी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले उद्धघाटन गरे। महोत्सव फागुन ५ गते सम्म सञ्चालन हुने डोटी उद्योग वाणिज्य संघका महासचिव दिपकवहादुर खड्काले बताए।
कमेन्ट लोड गर्नुस