सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्र्याक्टर दुर्घटना, धनगढीका चालकको मृत्यु 

२०७९ वैशाख १८, ०९:५५ खबर संवाददाता

धनगढी : डोटीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको शिखर नगरपालिका-१ मा से१त ९२६४ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ।

दुर्घटनामा ट्र्याक्टर चालक कैलालीको धनगढी उपमहानगरपालिका-१ का ३६ वर्षीय प्रेमकुमार कठरीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यस्तै, ट्र्याक्टरमा सवार शिखर-२ की २२ वर्षीया कलावती बोगटी घाइते भएकी र उनको सुजङ्ग अस्पताल राजपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस