सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली–३ को वडाध्यक्षमा चन्दको मनोनयन दर्ता

२०७९ वैशाख १३, ०६:२४ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विरेन्द्र चन्दले मनोनयन दर्ता गराएका छन्।

युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य, पार्टी जिल्ला कमिटी सचिवालय सदस्य र मेलौली नगर कमिटी सहइन्चार्ज चन्दले वडा अध्यक्षमा मनोनयन दर्ता गराएका हुन्। वडा अध्यक्षमा निर्वाचित भए समग्र वडाको विकास गर्ने उनले बताए।

कमेन्ट लोड गर्नुस