सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेबाट सिगासको अध्यक्षमा बोहरा र उपाध्यक्षमा धामीको उम्मेदवारी दर्ता

२०७९ वैशाख १२, ०९:०४ खबर संवाददाता

बैतडी : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट सिगास गाउँपालिकाको अध्यक्षमा जस्बीर सिंह बोहरा र उपाध्यक्ष पदमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन्।

सिगास गाउँपालिकामा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।
 

कमेन्ट लोड गर्नुस