सिगास ८ को वडाध्यक्षमा एमालेबाट बोहराले गरे मनोनयन दर्ता
२०७९ वैशाख १२, ०८:५३
धनगढी: बैतडीको सिगास गाउँपालिका वडा नम्बर ८ को वडाध्यक्षमा नेकपा एमालेबाट केशव बोहरा के मनोनयन दर्ता गरेका छन्।
उनले सोमबार निर्वाचन प्रमुखको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन्। समग्र वडाको विकासका लागि आफ्नो उम्मेदवारी रहेको उनले बताएका छन्। यस्तै आफूले चुनावी तयारी तीव्र पारिएको उनले बताए।
कमेन्ट लोड गर्नुस