सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नेपाली काँग्रेसका कार्यकर्ता बोकेको जिप दुर्घटना

२०७९ वैशाख १२, ०७:५४ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुरामा नेपाली काँग्रेसको उम्मेदवारी दर्ता गर्न काँग्रेसका कार्यकर्ता बोकेको जिप दुर्घटनामा परेको छ। 

नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारी दर्ता गर्न निर्वाचन आयोग जाँदै गरेको जीप दुर्घटनामा परेको हो। 

जिप दुर्घटना हुँदा एकजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस