सुदूर नेपाललाई विश्वसँग जोड्दै

महोत्सव अवधिमा अटोमोवाईलमा छुट र सुविधा अफर

२०७५ माघ २३, ०७:१८ खबर संवाददाता

सुदुरपश्चिम महोत्सवको अवसरमा अटो मोवाईलमा छुट र थप सुविधाको अफर दिईएको छ। फोर्ड गाडीले नगद छुट सहित फ्रि एसोसोरिज, ५ बर्षसम्म फ्रि सर्विस, १० हजारसम्मको गिफ्ट ह्याम्पर दिने अफर ल्याएको छ।

यसैगरी हुन्डाईले पनि विशेष छुट, हुन्डाई विन्टर स्कीम छुट, बीमा एक्सचेन्ज बोनस, लोयल्टी वोनस, स्वास्थय बीमा एउटा परिवारका चार जना सदस्यको १० लाखसम्म विमाको अफर ल्याएको छ।

यसैगरी दिनेश अटोमोटिभको बजाज रे मा पनि छुट सहितको अफर रहेको छ। सजिलै फाईनान्स, निशुल्क म्युजिक स्टीस्मट २० लाखको आकस्मिक विमा र ५ लाखको स्वास्थय बिमा गरी २५ लाख बिमाको सुविधा दिईएको छ। 

कमेन्ट लोड गर्नुस